धनकुटाका संघीय सांसदसहित सात वटै तहका जनप्रतिनिधिहरू ओली समूहमा लागे

काठमाण्डु – धनकुटामा नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सदस्य, प्रदेश सभा सदस्य र जिल्लाका सात वटै स्थानीय तहका प्रमुख र उपप्रमखहरुले केपी शर्मा ओली नेतृत्वको नेकपामा लाग्ने निर्णय गरेका छन् । धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहित तीन जना प्रदेश सभा सदस्यहरु पनि अ‍ोली नेतृत्वको नेकपामा लागेका हुन् । प्रदेश सांसद निरन राई, धनकुटा १, इन्द्रमणी…