प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६–०७७ मा नेपाल सरकारले गरेका काम र…