काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले घरभित्रको झगडा देखाएर घर नै सखाप पारेको आरोप लगाएका छन् । आज पार्टीद्धारा काठमाण्डुमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपालले परिवारमा झमेला भयो भनेर घरै समाप्त पार्ने केपी ओलीको प्रवृतिले लोकतन्त्र र संविधान नै धरापमा पर्नेगरी प्रतिनिधिसभा बिघटन गरेको आरोप लगाएका हुन् । नेपालले पार्टीभित्र…