काठमाण्डु – निर्वाचन आयोगले नेकपा केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगले बिहीबार अद्यावधिक विवरण माग गर्दै ओली र प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले हालसम्मा दुवै पक्षबाट पाँच वटा पत्र आएकाले राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ को ४ बमोजिम विवरण…