कांग्रेस एमालेलाई त्रिविकाे सम्पत्ति बाँडेर पार्टी कार्यालय बनाउन सांसद सिंहकाे सुझाव

काठमाण्डु–स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँढ्न सुझाव दिएका छन् । आजकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्। ‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ।…