हिजाे रेकर्ड राखेकाे सुनकाे भाउ आज एकैदिन ११ सय रुपैयाँले घट्याे

काठमाण्डु–बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ५३ हजारमा कारोबार भएको सुन आज १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउले नयाँ रेकर्ड राखेको थियो । यस्तै आज चाँदीको…