२ अंकले बढ्याे नेप्से, १८ अर्बकाे काराेबार

काठमाण्डु– बुधबार नेप्से २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेकाे छ। बुधबार १८ अर्ब ९० करोडको सेयर कारोबार भएको छ। यसदिन ३३७ वटा धितोपत्रको चार करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच भएको हो। बुधबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।…