प्रचण्ड र नेपाललाई फकाउने ओलीको प्रयास ‘असफल’

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीकाे शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रयास असफल बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउनका लागि भएको प्रयास असफल बन्दै गएको हो । उनले आफ्ना दूतमार्फत नेताहरुलाई फकाउने प्रयास गर्दै आएका छन्…