म भ्रष्टाचार गर्दिँन, गर्नेलाई पनि छाड्दिनँः प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताएका हसुन् । उनले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको…