काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारीविना केन्द्रीय कार्यालय धूम्रबाराहीमा बैठक शुरु भएको हो । प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएकै कारण पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको स्थायी कमिटि बैठक केही समय…