लोडसेडिङ बढेपछि राप्रपा अध्यक्षले भनेः कुलमानलाई पुनःनियुक्ती गरौं

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले देशमा पुनः लोडसेडिङ सुरू भएको अवस्था दर्शाउँदै जनतालाई कष्टमुक्त राख्न कुलमान घिसिङलाई पुनःनियुक्तिको माग गरेका छन् । ‘दक्ष व्यवस्थापकको पूर्ननियुक्ति होस् भन्ने जनमतको कदर गर्दै कुलमान घिसिङलाई जिम्मेवारी दिएर जनतालाई कष्टमुक्त गर्नु सरकारको बुद्धिमानी हुनेछ,’ राप्रपा अध्यक्ष राणाले बुधबार ट्वीट गर्दै भने । सामाजिक…