दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता

खोटाङ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जिम्मेवारीसमेत टुङ्ग्याएको हो । नेकपाको पालिकास्तरीय समितिको अध्यक्ष र सचिवको…