काठमाण्डु – सुत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल–भारतबीचको सन् १९५० को सन्धि खारेज गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल भारतबीच आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सन् १९५० को सन्धि असमान रहेकाले खारेज गरेर नयाँ सन्धि ल्याउनुपर्ने बताएका हुन् । ‘सन् १९५० को सन्धि असमान र अपमानजनक छ । त्यो…