कोरोना बिद्रोह र सरकारका विद्यमान चुनौती

बहादुरसिंह लामा महामारी तथा दैबिक प्रकोप मानवीय कल्पना र नियन्त्रण बाहिरका बिषयहरु हुन् । मानिस पनि प्रकृति भित्रकै सचेत र सर्बश्रेष्ठ प्राणी हो । तर कुनैपनी घटनाका पुर्व सूचना प्राप्त गर्ने क्षमता भने हुँदैन । केही प्रतिभावान तथा क्षमतावान युग पुरुषहरु छन, तिनले भने सम्भावना र जोखिमको बिषयमा आवाजहरु उठाउदै आएको पाइन्छन् । यतिबेला बिश्व…