काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकालको परिवारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परिवारका सदस्यमा कोराना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेको छन् । मन्त्री ढकालले परिवारका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले केही दिन अगाडि आफ्नै परिवारका सदस्यलाई कोरोना संक्रमण भएपछि घरबाटै मन्त्रालयको काम…