बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा केहीबेरअघि बैठक सुरु भको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजको बैठकले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने स्रोतले जानकारी दियो । त्यस्तै आजको बैठकमा पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल हुनेछ…