काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताप्रति नेतृत्व नै इमान्दार नभएबाट गीताको अवमूल्यन हुने सम्भावना बढेर गएको छ । पार्टी एकीकरण गरेको ६ महिनामा पनि निर्वाचन आयोगमा दर्ता नहुनुमा व्यक्तिवादी लहड र नेतृत्वको विरोधाशपूर्ण चरित्र हावी देखिएको हो । यसलाई राप्रपावृत्तभित्र ‘मिर जाफर’ प्रवृत्ति भनेर व्याख्या गर्न थालिएको छ । पार्टी सुत्रका अनुसार, दुई राप्रपा…