‘गणेशमानको सपना पूरा गर्न प्रकाशमानलाई नेतृत्व दिनुपर्छ’

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मंगला देविले प्रजातन्त्रका लागि धेरै त्याग गरेको बताएका छन् । मंगलबार मंगला देवी स्मृती प्रतिष्ठानले आयोजना गरेको नेपालकी प्रथम महिला नेता मंगला देवि सिंहको २४औं स्मृति दिवसको अवसरमा ‘मंगलामा र महिला अधिकार’ विषय कार्यक्रमा बोल्दै उनले संविधानमा महिलालाई दिएको अधिकार कार्यान्वयन हुनुपर्ने बताए । नेता सिंहले महिलाको अधिकारका…