काठमाण्डु - अर्थमन्त्री तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका छन्। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले उक्त जानकारी गराएका हुन् । खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा आज साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका…