तपाईको मुल्यांकनमा मेयरलाई १०० मा कति अंक दिनुहुन्छ ? म ०० दिन्छु: केशव स्थापित

काठमाण्डु – काठमाण्डु उपमहानगरपालिकाका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत स्थापितले मेयर शाक्यले योजना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । ‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो । १०१ योजना मैले ल्याएको हो । मैले दिएको १०१ काम गर्यो भने मेयर भयो । हुँदै भएन’, उनले…