काठमाडौं – साझा पार्टीबाट डा.सूर्यराज आचार्य र मुमाराम खनाल बाहिरिएका छन् । आइतबार बसेको केन्द्रीय समितिको बैठकले आचार्य र खनाललाई बिदा गर्ने निर्णय गरेको हो । पार्टी एकतामा असहमति राख्दै आएका उनीहरुलाई बैठकले धन्यावदसहित बिदा गर्ने निर्णय गरेको साझा पार्टीका एक नेताले जानकारी दिए । रवीन्दे मिश्रलगायतले पुराना पार्टीसँग एकता गरेर अघि बढ्नुपर्ने अडान लिएर…