काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गरेका छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको अभिव्यक्तितर्फ संकेत गर्दै भुराजनीतिक सँवेदनशीलता प्रति सचेत हुनुपर्ने बताएका छन् । नेता श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन कूटनीतिक पहलबाट मात्र सम्भव रहेको बताए । त्यस्तै…