पुरुष झन् बढी पीडित छन्ः गंगा चौधरी

काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीले महिलाभन्दा पुरुषहरु धेरै पीडित भएको बताएकी छन् । ‘महिला मात्र होइन पुरुष झन् बढी पीडित छन् । उनीहरूले भन्‍न नसकेको मात्र हो । महिला अधिकारको दुरुपयोग पनि भएको छ,’ सांसद चौधरीले भनिन् । महिला तथा बालबालिका समितिमा राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका…