काठमाण्डु – बिहिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएपनि भोली बस्ने भनिएको स्थायी कमिटी बैठक नरोकिने भएको छ । करीव ३ घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएको हो । नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिए पनि भोलि बस्ने भनिएको…