नेकपा स्थायी कमिटी बैठक स्थगितः बाढी पहिरो बहाना मात्रै, भित्री कुरा यस्तो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २० गतेबाट पकटपटक स्थगित हुँदै आइरहेको छ । अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा बैठक स्थगित गरिएको नेताहरुले बताउँदै आएका छन् । आजका लागि बोलाइएको स्थायी कमिटी बैठक पुनः सारेर अर्को शुक्रबार बोलाइएको छ । अध्यक्ष पुष्पकमल…