काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११ जना स्थायी कमिटी सदस्यको छुट्टै बैठक सिंहदरबारमा बसेको छ । अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधान गर्न भन्दै पटकपटक स्थायी कमिटी बैठक स्थगित गरेपछि ११ जना स्थायी कमिटी सदस्यहरु सक्रिय भएका हुन् । बिहीबार कृषि मन्त्रालयमा कषि मन्त्री घनश्याम भुसालको कार्यकक्षमा नेकपाका…