दोस्रो तहका नेतालाई बैठकमा सहभागी गराएको भन्दै झलनाथसहित वरिष्ठ नेताबाट ओली र प्रचण्डको आलोचना

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्षले दोस्रो तहका नेताहरुलाई बैठकमा सहभागी गराएको भन्दै वरिष्ठ नेताहरुले आक्रोश व्यक्त गरेका छन् । अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षका चार जना नेतालाई मात्र बैठकमा सहभागी गराएको भन्दै वरिष्ठ  नेताहरुले आक्रोश पोखेका हुन् । केही दिनअगाडि ओली र प्रचण्डबीचको बैठकमा ओली पक्षबाट…