४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपी नियुक्त गर्ने तयारी

काठमाडौं – विभिन्न निर्णय गर्न आज मन्पित्ररिषद् बैठक बस्दैछ । मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकले नयाँ (प्रहरी महानिरीक्षक) आईजीपी नियुक्त गर्ने सम्भाववना रहेको स्रोतले जानकारी दियो । गृह मन्त्रालयले आईजीपीको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । त्यसपछि मन्पित्ररिषद्ले आर्यजीपी नियुक्तीको निर्णय गर्नेछ ।  सरकारले एआईजी शैलेश थापा…