देवेन्द्र पौडेलको चेतावनीः ईगोले पार्टी अल्झिए हामी गुट समातेर बस्दैनौं !

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दापनि ‘साईड होमवर्क’हरु गरी बैठकलाई टुंगो लगाउन स्थायी कमिटी बैठक स्थगन् गरिएको र अहिले अध्यक्षद्धय केपी शर्मा ओली…