बालुवाटारमा वान टु वान वार्ताः बैठक विषयमा केन्द्रित, भएन सहमति

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक विषयमा प्रवेश गरेको छ । सोमबार बिहान स्थायी कमिटी बैठक स्थगित गरेर सुरु भएको छलफल विषयमा केन्द्रीत भएको नेकपाका एक नेताले जानकारी दिए । पटक–पटक विवादकैबीचमा स्थगित हुँदै आएको आजको बैठकले पनि कुनै सहमति निकाल्न सकेन । ‘आजको…