‘नेकपाकै नेतृत्वमा बलियो सरकार छ, पुष्पलालको सपना पूरा भयो’

गलकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले पुष्पलालले पार्टी स्थापना गर्दा देखेको सपना पूरा हुन थालेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बागलुङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित फलफूल वितरण तथा वृक्षरोपण कार्यक्रममा नेपालीले पुष्पलालले देखेको नेपाल कम्युनिष्ट पार्टीको…