काठमाण्डु – सरकारले आन्तरिक उहवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १ गतेबाट आन्तरिक उडान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले अन्तराष्ट्रिय हवाई उडान पनि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हवाई उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन…