प्रधानमन्त्री ओलीको समर्थनमा प्रर्दशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरु प्रर्दशनमा उत्रिएका छन् । ठूलो संख्यामा काठमाडौं, भक्तपुरसहित पोखरा लगायतका शहरहरुमा युवाहरुले प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न भन्दै प्रर्दशनमा उत्रिएका हुन् । प्रधानमन्त्री अ‍ोलीको निर्देशनमा युवाहरु प्रर्दशनमा उत्रिएको भन्दै पूर्वमाओवादी पक्षका नेताहरुले विरोध गरिरहेका छन् । प्रधानमन्त्रीले बालुवाटारमा युवाहरुलाई बोलाएर सरकारको पक्षमा प्रर्दशन गर्न निर्देशन दिएको पूर्वमाअ‍ोवादी पक्षका…