पार्टी एकता घोषणा गर्न सक्ने खतरा छ, तयारी अवस्थामा रहनूः अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले तयारी अवस्थामा रहन स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि अध्यक्ष प्रचण्डले पार्टी फूटको संघारमा रहेकाले जुनसुकै बेला जे पनि निर्णय हुनसक्ने बताएका छन् । आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने…