ओली र प्रचण्डलाई कमल थापाको सुझावः ५ बर्षका लागि जनताले बहुमत दिए, मिलेर काम गर्नुहोस् !

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ दाल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई आपसमा मिलेर काम गर्न सुझाव दिएका छन् । अध्यक्ष थापाषले पछिल्ले समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई आपसमा मिलेर काम गर्न सुझाव दिएका हुन् ।…