कुर्सीको झगडा थाँती राखी यूवा पुस्ताको मन जित्न सरकार र नेकपालाई राणाको आग्रह

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा र कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई आह्वान गरेका छन् । कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवन सुरक्षा माग गर्ने युवा मतलाई लिएर सत्तापक्षको चेत नुखल्नु निन्दनीय र चिन्ताजनक रहेको राणाले टीप्पणी गरेका…