असार १ गतेबाट विद्यालय खुल्ने, परीक्षा सञ्चालन गर्न शिक्षामन्त्रीको मौन समर्थन !

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले असार १ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै…