काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय बैठकले एमसीसी संसदबाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन निर्देशन दिने निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निकर्ष निकालेको हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित…