काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले कोरोनाबाट उत्पन्न भए र त्रासले असुरक्षित बनाउने खतरा रहेको औल्याएका छन् । मुख्यमन्त्री पोखरेलले १५ प्रतिशत संक्रमितलाई मात्र उपचार गरे पुग्ने बताए । उनले ८० प्रतिशत संक्रमितलाई आइसोलेशनमा राख्न ठिक हुने बताएका छन् । ‘संक्रमितहरुलाई आइसोलेसनमा राख्दा मात्रै पनि ८० प्रतिशतभन्दा वढि आफै ठिक हुन्छन् ।…