नेकपामा खतरनाक ‘अन्धकार’ : पदीय लुछाचुडीले कता लुक्यो समृद्धि सपना ?

काठमाडौं - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएर चुनावी मैदानमा होमिँदा चर्चित नारा थियो - राजनीतिक स्थायित्व र समृद्धि । समृद्धिको नारालाई जनताले रुचाए र वाम गठबन्धनलाई झण्डै दुईतिहाइ बहुमत दिए । जनमतको सम्मान गर्दै दुवै पार्टीले एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले…