गाली बेइजतीको मुद्धा लिएर अदालत पुगे गोकुल बाँस्कोटा

काठमाडौं – ७० करोड घुस बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर शुक्रबार उनी जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी…