दाङमा महराको भव्य स्वागत, षड्यन्त्र गर्ने गिरोह सक्रिय रहेको खुलासा

दाङ – पुर्ब सभामुख कृष्णबहादुर महराले आफूलाई नियतवश फसाइएको बताएका छन् । उनले आफूमाथि लागेको आरोप निराधार भएकाले जेलमुक्त भएको बताउँदै न्यायालयप्रति आफ्नो अझै सम्मान बढेको बताएका छन् । जेलमुक्त भएपछि मतदाता भेट्न गृहजिल्ला दाङ पुगेका महराले आफु तीन महिनाको भुमरिबाट बाहिर निस्कन सफल भएको भन्दै आफुलाई षड्यन्त्र गर्ने गिरोह अझै पनि सक्रिय रहेको बताएका…