सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं – सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा मन्त्री बाँस्कोटाले ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसकेको जानकारी गराए । उनले भने, ‘एक…