नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक शनिबार बस्दैछ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको हो । बैठकमा सुशासनको सवालमा पार्टी्भित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ । नवलपरासीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा…