रौतहट – पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । रौतहटको बौद्धीमाई नगरपालिका–८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै उनले जिल्लाको समग्र विकासका लागि आफूले सहकार्य गर्ने बताए । वरिष्ठ नेता नेपालले जिल्लामा अहिले पनि जकडिएर रहेका…