एमसीसीतर्फ संकेत गर्दै महराले भनेः मुलुकको रक्षा मेरो पहिलो प्राथमिकता !

काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् । उनी अदालतको फैसलापछि सोमबार नै रिहा भएका थिए । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए । ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु,’ विज्ञप्ति जारी गर्दै महराले…