काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाई पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई सफाई दिएको हो । सफाई पाएसँगै महराले सांसदको सेवा सुविधा फिर्ता पाउने भएका छन् । गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित हुने भएको हो…