काठमाण्डु – रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अदालतले धरौटीमा रिहा गरेको छ । आज शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतमा ३ दिन भएको बयान र थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको छ । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर…