काठमाण्डु- काठमाण्डु उपत्यकाको वायु अझैँ अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाण्डु उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाण्डु विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शिर्ष…