गच्छदारलाई नियोजित रुपमा फसाइयो, प्रतिवाद गर्छौं : कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा नियोजित रूपमा फसाइएको बताएको छ । बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कानुन व्यवसायीसँग छलफल गर्दे कांग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको जनाएका हो । सहमहामन्त्री प्रकाशशरण महतले गच्छदारलाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै कांग्रेसले प्रतिवाद गर्ने…